SKIP THIS

S.P.A  Collage

एकैदिनमा थप २६ जनाको मृत्यु ,मृतकको संख्या ७ सय ९१ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल मृतकको संख्या ७ सय ९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार