चौलानी डिपाटमेन्टल स्टोरका कर्मचारीले जिते कोरोना

चौलानी डिपार्टमेन्टल स्टोर
प्रकाशित : :

धनगढीः धनगढीको चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारी कोरोना संक्रमणमुक्त भएका छन् ।

गत शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १६ कर्मचारीले कोरोना जितेका हुन् ।

चौलानी ग्रुपका सञ्चालक समिति सदस्य तिलक साउदले सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षण सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिए । संक्रमित १६ जनामा नै कुनै लक्षण देखिएको थिएन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट