“मालिक यसपाली दशैं धुमधाम मनाउन मन छ”

YamarajJoshi
प्रकाशित : :

                           गजल

मालिक यसपालि धुमधाम दशै मनाउन मन छ
पेट भरेर मात्र निधारमा चावल लगाउन मन छ ।।

बोका, खसी, रागा हरु काट्ने रहर अलग्गै छ
छोरा छोरीलाइ सानो झुप्रोमा बसाउन मन छ ।।

यी मेरा आफन्तहरुले मलाइ बहुत सुनाइ सके
सरकार एकछाक भएनि मिठो पकाउन मन छ ।।

उसका पनि कैयौ रहर थन्कीएर बसेकेका छन
मेरी प्रीयाको एउटा उधारो रहर पुराउन मन छ ।।

“यमराज जोशी”

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट