SKIP THIS

S.P.A  Collage

कैलाली प्रहरी प्रमुख उपरीक्षक जबरा कारोना मुक्त

कैलाली प्रहरी प्रमुख जबरा
कैलाली प्रहरी प्रमुख जबरा

धनगढीः कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा कारोना जितेर काममा फर्किएका छन् ।

गत असोज २० गते कोरोना संक्रमण पुष्टि भएका जबरा उपचार पछि संक्रमण मुक्त भई काममा फर्किएका हुन् । काठमाडौँमा प्रहरी अस्पतालमा उपचार गरेर गत कार्तिक ४ गते कोरोना जितेका जबरा कैलाली फर्किएर कार्यालयमा हाजिर भएका हुन् एसपी जबराले संक्रमण मुक्त भई केही दिनको आरामपछि नियमित काममा फर्किएको जानकारी दिए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार