कैलाली प्रहरी प्रमुख उपरीक्षक जबरा कारोना मुक्त

कैलाली प्रहरी प्रमुख जबरा
कैलाली प्रहरी प्रमुख जबरा

धनगढीः कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा कारोना जितेर काममा फर्किएका छन् ।

गत असोज २० गते कोरोना संक्रमण पुष्टि भएका जबरा उपचार पछि संक्रमण मुक्त भई काममा फर्किएका हुन् । काठमाडौँमा प्रहरी अस्पतालमा उपचार गरेर गत कार्तिक ४ गते कोरोना जितेका जबरा कैलाली फर्किएर कार्यालयमा हाजिर भएका हुन् एसपी जबराले संक्रमण मुक्त भई केही दिनको आरामपछि नियमित काममा फर्किएको जानकारी दिए ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार