नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना अपडेट नेपाल

धनगढी : नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।

आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्।

आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार