SKIP THIS

S.P.A  Collage

कोरोना सङ्क्रमणबाट धनगढीका ८४ बर्षिय पुरुषको मृत्यु

धनगढीः धनगढीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका २ का ८४ बर्षिय पुरुषको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

कडा प्रकारको निमोनिया लिएर अस्पताल आएका उनको शुक्रबार अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार