कोरोना सङ्क्रमणबाट धनगढीका ८४ बर्षिय पुरुषको मृत्यु

प्रकाशित : :

धनगढीः धनगढीमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका २ का ८४ बर्षिय पुरुषको सोमबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

कडा प्रकारको निमोनिया लिएर अस्पताल आएका उनको शुक्रबार अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट