भरुवा बन्दुकसहित ३ जना पक्राउ

भरुवा बन्दुक
फाइल तस्विर
प्रकाशित : :

डोटी: डोटीमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पूर्वी चौकी गाउँपालिकामा–६ गाजँरीका ३७ वर्षीय गणेश कुँवर, ३४ वर्षीय झलक कुँवर र ३० वर्षीय छत्रबहादुर कुँवर छन् ।

उनहरुलाई पाले वन ठूलाखोलाबाट एक थान भरुवा बन्दुकसहिते पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट