भरुवा बन्दुकसहित ३ जना पक्राउ

भरुवा बन्दुकसहित ३ जना पक्राउ

भरुवा बन्दुक
फाइल तस्विर
Advertisement

डोटी: डोटीमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पूर्वी चौकी गाउँपालिकामा–६ गाजँरीका ३७ वर्षीय गणेश कुँवर, ३४ वर्षीय झलक कुँवर र ३० वर्षीय छत्रबहादुर कुँवर छन् ।

उनहरुलाई पाले वन ठूलाखोलाबाट एक थान भरुवा बन्दुकसहिते पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटले जनाएको छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार