राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाद्धारा सुदूरपश्चिम प्रदेशसभाको अनुगमन

सुदूरपश्चिम प्रदेशसभा
सुदूरपश्चिम प्रदेशसभा

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सोमबार सुदूरपश्चिम प्रदेशसभाको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले सुदूरपश्चिम प्रदेशसभाले अहिलेसम्म गरेका कामको उपलब्धीबारे जानकारी लिएका थिए ।

उनलाई प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाका बारेमा जानकारी गराएका थिए । उनले प्रदेशसभामा स्थापना गरिएको पुस्तकालयको अनुगमन गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार