SKIP THIS

S.P.A  Collage

समाजवादी राष्ट्रिय मञ्च नेपाल कैलालीको प्रथम जिल्ला भेला धनगढीमा सम्पन्न

समाजवादी राष्ट्रिय मञ्च नेपाल कैलालीको प्रथम जिल्ला भेला धनगढीमा सम्पन्न

धनगढीः समाजवादी राष्ट्रिय मञ्च नेपाल कैलाली जिल्लाको प्रथम जिल्ला भेला धनगढीमा सम्पन्न भएको छ।

उक्त भेलाले २३ जनाको जिल्ला कार्यसमिति चयन गरेको छ। जस अन्तर गत अध्यक्षमा जयन्त बिष्ट (पवनल), उपाध्यक्ष करन साउद, सचिव लोकेन्द्र थापा, सहसचिव हेम बहादुर वोड, कोषाद्क्षय सरिता बराल, क्रमशः सदस्यहरु दम्मर सुनार, शिवराज जोशी, कृष्ण चौधरी, सन्तोष बि सि, जीवन बि सि, विवेक भट्ट, दिपक शाही, कमान सिंह (माछी) , उदयराम थापा , दामोदर चौधरी, सेर बहादुर वोड, अर्जुन टमटा, महेन्द्र राज बिष्ट, महोमद राना रहेका छन।

कार्यक्रमको अध्यक्षता मञ्चका केन्द्रिय सदस्य विष्णु ओखेडाले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि मञ्चका केन्द्रिय अध्यक्ष देविदत्त पान्डे र अतिथिहरु मञ्चका महासचिव , सचिव धर्म सिंह नेघी, कोषाध्यक्ष डम्बर बिष्टको उपस्थिति रहेको थियो।

भेलाले समाजमा हुने विकृति-विसङ्गती, भ्रष्टाचार, दलालि, महङ्गि, कालो बजारीका विरुद्ध संघर्ष र देशको आमूल परिवर्तनका लागि समाजवादि दिशा तर्फ संगठन अघि बड्ने निर्णय गरेको जनाईएको छ ।

समाजवादी राष्ट्रिय मञ्च नेपाल कैलालीको प्रथम जिल्ला भेला धनगढीमा सम्पन्न

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार