धनगढीमा १६ वर्षीया युवती मृत फेला

मृत्यु/ज्यान गयो
सांकेति तस्विर

धनगढी: धनगढीमा युवती मृत अवस्थामा फेला परेकी छन् । उप–महानगरपालिकाको वडा नम्बर १३ कैलाली गाउँस्थित १६ वर्षीया युवती लक्ष्मी चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले  जानकारी दिए । थापाले युवती झुण्डिएको अवस्थामा फेला परेको भएपनि घटनाको अनुसन्धान भइरहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार