SKIP THIS

धनगढी उप-महानगरपालिका

आफ्नै २ तले घरको छतबाट लडेर एक युवक घाइते

घरको छतबाट लडेर
सांकेतिक तस्विर

धनगढीः आफ्नै घरको छतबाट लडेर कञ्चनपुरमा एक युवक घाइते भएका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ का भरत जोशी आफ्नै २ तले घरको छतबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुरले थापाले जोशी धनगढीमा उपचारपछि डिस्चार्ज भइसकेको जानकारी दिए । थापाका अनुसार अहिले जोशीको अवस्था खतरामुक्त रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार