ईलाका प्रहरी कार्यलय मालाखेतिमा ‘डिएसपी’ शाही आउँदै

डिएसपी प्रेम बहादुर शाही

अत्तरीया: सुदूरपश्चिम प्रदेशको स्थिाई राजधानीमा अवस्थित ईलाका प्रहरी कार्यलय मालाखेतिमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेम बहादुर शाही आउने भएका छन्।

उनले यस क्षेत्रको सुरक्षा ब्यवस्थापन उत्कृष्ट बनाउनेमा सेवा क्षेत्रका जनताले अपेक्षा रहेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी जिल्ला तानिए सगैं उनको ठाउँमा शाही आउने भएका हुन्।

यसअघि चौधरी कुनै जानकारी नगराइ सम्पर्क विहीन भएका थिए । शाहीले यस अघि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र इलाका प्रहरी कार्यालय तुल्शीपुर दाङको प्रमुखको जिम्मेवारी समाली सक्नु भएको छ ।

उनी नेपाल प्रहरी सगंठनमा व्यवसायिक प्रहरी अधिकृतको रुपमा चिनिन्छन्। उनी लागु औषध व्यूरो कोटेस्वर काठ्मान्डौ बाट काज सरुवा भएर आउने जनाईएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार