सुदूरपश्चिम अब पछाडि पर्दैन्ः प्रधानमन्त्री ओली

सुदूरपश्चिम अब पछाडि पर्दैन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासका लागि मार्गचित्र कोरिसकेको बताएका छन् ।

आफ्नो समूहले राजधानीको बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

वर्तमान मन्त्रीमण्डलमा सुदूरपश्चिमका चार जना मन्त्री रहेको बताउँदै उनले भने, ‘सुदूरपश्चिम विगतमा पछाडि परेको थियो । अब पछाडि पर्दैन् ।’ उनले सुदूरपश्चिममा शिक्षा, स्वास्थ्य र सामाजिक विकासको क्षेत्रमा थुप्रै काम गरिसकेका बताउँदै उत्पिडनका कथा र प्रवृत्तिलाई अन्त्य गर्ने दावी गरे ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार