नेकपा ‘विप्लव’ को जनपरिषद द्वारा जग्गा कब्जा

विप्लव को जनपरिषद द्वारा जग्गा कब्जा

धनगढी: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को धनगढी जनपरिषद ले जग्गा कब्जा गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामदास राना को १० कठ्ठा जग्गा षड्यन्त्रपुर्ण ढङ्गबाट हडप्ने प्रपञ्च रचेर जमिन हत्याउने प्रयास गरेको र उक्त जग्गा पिडित पक्ष लाई फिर्ता गर्न चक्रवति मिटर ब्याज मा पैसा जोडेर माग्ने र जमिन फिर्ता गर्न अटेर गरेकोले कब्जा गरेको नेकपा ले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार