नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव रावललाई पनि देखीयो कोरोना !

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव रावललाई पनि देखीयो कोरोना !

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावल

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार गरीएको परीक्षणमा रावललाई संक्रमण देखिएको हो । रावलले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइशोलेसनमा बसिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार