नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव रावललाई पनि देखीयो कोरोना !

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावल

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगेश रावललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मंगलबार गरीएको परीक्षणमा रावललाई संक्रमण देखिएको हो । रावलले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइशोलेसनमा बसिरहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार