अत्तरिया–मोहना ६ लेन सडक खण्डमा दैनिक दुर्घटना बढ्दै, आज पनि हाइस र ट्याक्टर ठोक्किए

अत्तरिया–मोहना ६ लेन सडक खण्डमा दैनिक दुर्घटना बढ्दै, आज पनि हाइस र ट्याक्टर ठोक्किए

सडक दुर्घटना
Advertisement
धनगढीः धनगढीको अत्तरिया–मोहना ६ लेन सडक खण्डमा दैनिक दुर्घटना बढ्दै गई रहेका छन् । पुनः आज पनि ६ लेन सडक खण्डमा हाइस र ट्याक्टर ठोक्किएका छन् ।
सो सडक खण्डमा अत्तरियाबाट धनगढी आइरहेको से २ त ३१५८ नम्बरको ट्याक्टर र सोही दिशाबाट आइरहेको बा३ख ९१४१ नम्बरको हाइस ठोक्किएका हुन।
ठक्करपछि दुवै गाडीका चालक फरार रहेका छन् । सवारी साधनमा यात्रु सवार नभएकाले मानवीय क्षति नभएको स्थानीयले बताएका छन्।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार