रहेनन् डिएसपी केसी !

रहेनन् डिएसपी केसी !

प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसी
Advertisement

धनगढीः लामो समयदेखि क्यान्सरसँग जुधिरहेका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीको निधन भएको छ।

डडेल्धुरा प्रहरी प्रमुखको रुपमा काम गरेका केसीको आन्द्राको क्यान्सरबाट पीडित थिए । उहाँको उपचारका क्रममा बुधबार राति बिरेन्द्र प्रहरी अस्पतालमा निधन भएको पारीवारिक स्रोतले जनाएको छ।

बागलुङ स्थायी ठेगाना भएका केसीले २०७५ सालमा डडेल्धुरा प्रहरी प्रमुखका रुपममा काम गरेका थिए।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार