रहेनन् डिएसपी केसी !

प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसी

धनगढीः लामो समयदेखि क्यान्सरसँग जुधिरहेका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीको निधन भएको छ।

डडेल्धुरा प्रहरी प्रमुखको रुपमा काम गरेका केसीको आन्द्राको क्यान्सरबाट पीडित थिए । उहाँको उपचारका क्रममा बुधबार राति बिरेन्द्र प्रहरी अस्पतालमा निधन भएको पारीवारिक स्रोतले जनाएको छ।

बागलुङ स्थायी ठेगाना भएका केसीले २०७५ सालमा डडेल्धुरा प्रहरी प्रमुखका रुपममा काम गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार