बझाङमा ८७ वर्षीय बृद्दलाई बलात्कार गर्ने युवक प्रहरी हिरासतमा 

पक्राउ
बझाङ: बझाङको बित्थडचिर गाउँपालिका वर्डा न.०५ ओसैलमा ८७ वर्षीय बृद्दलाइ बलात्कार गर्ने २५ वर्षीय युवक तारा कामी पक्राउ परेका छन् ।
गत पौष २७ गते करिब १० बजे तिर ८७ वर्षीय झक्कु कामीलाई बलात्कार तथा जबर्जस्तिकरण गरेर भागेका युवकलाई माघ १ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रूपक खडकाले बताउनु भयो।
कामको सिलसिलामा छोरा नातिहरू बाहिर गएको बेला र घरमा कोही नभएको बेला घरभित्र पसी बलात्कार गरेको प्रहरीले बताउनुभयो। पीडित ८७ वर्षीय बृद्दको नाक र गलामा चोट लागे पछि देउलेख प्राथमिक स्वास्थ्य चौकीमा उपचार  भईरहेको पीडित पक्षका आफन्तले बताउनुभयो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार