यस्तो छ र्‍यापर आरजेको ‘माकुरी’ !

लोकप्रिय र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को संगीतमा 'माकुरी' गीत

धनगढीः सुदूरका सान लोकप्रिय र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) को संगीतमा ‘माकुरी’ गीत सार्वजनिक भएको छ। उनको सो गीत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

नवराज कलौनीको शब्द तथा आरजेको संगीत रहेको गीतमा समीर आचार्य र रोशनी थापाको स्वर छ। सो गीतमा आरजेले र्‍याप पनि हानेका छन्।

विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा चर्चित कलाकारहरु हरिस निरौला, जिवेश गुरुङ, प्य्राङ्क स्टार एलिस राई, उषा उप्रेती, स्मारिका ढकाल र समारिका ढकालले गीतमा नृत्य तथा अभिनय गरेका छन्।

  • भिडियो हेर्न यहाँ किलिक गर्नुहोस्भिडियो

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार