विरोध सभालाई सम्बोधन गर्न माधवकुमार नेपाल धनगढी आइपुगे

माधवकुमार नेपाल

धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नेकपा (पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल समूह) ले भोलि विरोध सभा गर्दैछ ।

प्रतिनिधीसभा विघटनविरुद्ध हुने विरोध सभालाई सम्बोधन गर्न माधवकुमार नेपाल धनगढी पुगेका छन् । उनलाई स्वागत गर्न नेकपा सुदूरपश्चिम ईञ्चार्ज भीम रावल, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका नेता धनगढी विमानस्थल पुगेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार