आधा किलो चरेशसहित बाजुरामा एक युवक पक्राउ

आधा किलो चरेशसहित बाजुरामा एक युवक पक्राउ

पक्राउ
Advertisement

बाजुरा: आधा किलो चरेशसहित बाजुरामा एक युवक पक्राउ परेका छन्।

जिल्ला सदरमुकाम मार्तडीबाट ६ सय ग्राम चरेशसहित गौमुल गाउँपालिका–१ अम्लीसका ३४ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन्।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार