आधा किलो चरेशसहित बाजुरामा एक युवक पक्राउ

पक्राउ

बाजुरा: आधा किलो चरेशसहित बाजुरामा एक युवक पक्राउ परेका छन्।

जिल्ला सदरमुकाम मार्तडीबाट ६ सय ग्राम चरेशसहित गौमुल गाउँपालिका–१ अम्लीसका ३४ वर्षीय रामबहादुर बोहरा पक्राउ परेका हुन।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार