गैंडा तस्करीमा संलग्न १४ जना सार्वजनिक

गैंडा तस्करीमा संलग्न १४ जना सार्वजनिक

काठमाडौं : गैंडा चोरी शिकारी तथा खाग तस्करीमा संलग्न १४ जना पक्राउ परेका छन् ।

बुधबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर तस्करीमा संलग्न १४ जनालाई सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराले पत्रकार सम्मेलन गरेर तस्करीमा संलग्न १४ जनालाई सार्वजनिक गरेका हुन् ।

तस्करीमा संलग्न व्यक्तिलाई नेपाली सेनाको बटुकदल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सक्रियतामा पक्राउ गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार