शिवनगर युवा समूह द्वारा भागरथी भट्टको न्यायका लागि र्‍याली सहित दीप प्रज्वलन

शिवनगर युवा समूह द्वारा भागरथी भट्टको न्यायका लागि र्‍याली सहित दीप प्रज्वलन
धनगढीः बैतडीको दोगडाकेदार–७ की १७ वर्षीय छात्रा भागरथी भट्टको बलात्कारी  हत्यारालाई कारबाहीको माग गर्दै शिवनगर युवा समूह धनगढीले र्‍याली सहित दीप प्रज्वलन गरेको छ ।
दोषीलाई कारबाहीको माग र भागरथी भट्टको आत्माको चिर शान्तिको कामना सहित र्‍याली सँग-सँगै दीप प्रज्वलन गरिएको शिवनगर युवा समूह का अध्यक्ष कुबेर बम ले जानकारी दिए ।
उक्त र्‍याली  तथा दीप प्रज्वलन कार्यक्रमका बिच भगवती न्याय दे, बालबालिका लाई सुरक्षा दे, हत्यारालाई कारबाही गर लगायतका नारा गुन्जिएका  थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार