भागरथी हत्या प्रकरण : न्याय प्राप्तिको लागि धनगढीमा प्रदर्शन

JusticForBhagrati_Sodhpatra

धनगढीः बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि नेपाली काँग्रेस निकट महिला संघ र महिला अधिकारकर्मीले धनगढीमा प्रदर्शन गरेका छन् ।

भागरथीका बलात्कारपछि हत्यामा संलग्नको पहिचान गरि कारवाहीको दायरामा ल्याउन माग सहित महिला संघले नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय घेराउ र प्ररदर्शन गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार