धनगढी स्थित चटकपुरमा बिजुलीको पोलमा आगलागी

धनगढीमा आगलागी
धनगढीः धनगढी उपमहानगरपालिका को वडा नंं. ३ को चटकपुरमा बिजुलीको पोलमा आगलागी भएको छ ।
प्रत्यक्ष दर्शी जनकराज भट्ट का अनुसार धनगढीको चटकपुर स्थित बिबि मार्ट नजिक बिजुलीको पोलमा अचानक आगलागी भएको हो ।
अलिले पनि आगो नियन्त्रण आएको छैन । घटना स्थलमा स्थिानिय र २ जना प्रहरी रहेका छन् । प्रहरी कार्यालयमा खबर गरी सकेको र थप प्रहरी पनि घटना स्थल तर्फ आइरहेको प्रत्यक्ष दर्शी भट्टले बताए ।
आगलागीबाट केके क्षेती भयो भन्ने बारे थप विवरण आउन भने बाकी रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार