किशोर शाहको नेतृत्वमा अनेरास्ववियु कैलालीद्वारा ३ सय १ सदस्यीय कमिटी बिस्तार

किशोर शाहको नेतृत्वमा अनेरास्ववियु कैलालीद्वारा ३ सय १ सदस्यीय कमिटी बिस्तार

धनगढी: अनेरास्ववियु कैलाली जिल्ला कमिटी बिस्तार गरिएको छ । नेकपा ओली समूहको अनेरास्ववियु कैलाली जिल्ला संयोजकमा किशोर शाहको नेतृत्वमा ३ सय १ सदस्यीय कमिटी बिस्तार गरिएको हो ।

अनेरास्ववियु कैलाली जिल्ला कमिटीको सह संयोजकमा बिराज पाण्डे र लक्ष्मण ओझा चयन भएका छन्। अनेरास्ववियुका केन्द्रीय सदस्य कुमार बडालैको अध्यक्षतामा भएको कमिटी बिस्तार कार्यक्रमका प्रमुख अतिथि स्थायी समिति सदस्य लोकेन्द्र बहादुर सिहँ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार