प्रेस संगठनको इन्चार्जमा योगेश भट्टराई

योगेश कुमार भट्टराई

काठमाडौ । नेकपाको प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराई प्रेस संगठन नेपालको इन्चार्ज भएका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलाले उनलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।

त्यस्तै संगठनलाई पूर्णता दिँदै केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्मा सह-इन्चार्ज बनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार