बझाङमा आफ्नै छोरी बलात्कारको आरोपमा बुवा पक्राउ !

बझाङमा आफ्नै छोरी बलात्कारको आरोपमा बुवा पक्राउ !

बझाङमा छोरी बलात्कारको आरोपमा बुवा पक्राउ
Advertisement

बझाङः बझाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्।

पीडित बालिकाकी आमाले १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुवाले बलात्कार गरेको जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनलाई जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेखबाट पक्राउ गरिएको हो।

उनीविरूद्ध जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए।

 

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार