जन्मदिनको अवसरमा पनेरुद्वारा मानव सेवा आश्रमलाई सहयोग

जन्मदिनको अवसरमा पनेरुद्वारा मानव सेवा आश्रमलाई सहयोग

उग्रतारा प्लाजाका प्रोपाईटर टेकराज पनेरु
Advertisement

धनगढी: जन्मदिनको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।  धनगढी उपमहानगरपालिका–२ मा रहेको उग्रतारा प्लाजाका प्रोपाईटर टेकराज पनेरुले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन।

उनले आश्रममै पुगेर बिहानको खानाका लागि ५ हजार ५ सय सहयोग गरेको आश्रमले जनाएको छ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार