जन्मदिनको अवसरमा पनेरुद्वारा मानव सेवा आश्रमलाई सहयोग

उग्रतारा प्लाजाका प्रोपाईटर टेकराज पनेरु

धनगढी: जन्मदिनको अवसरमा धनगढीको मानव सेवा आश्रमलाई सहयोग गरिएको छ।  धनगढी उपमहानगरपालिका–२ मा रहेको उग्रतारा प्लाजाका प्रोपाईटर टेकराज पनेरुले आफ्नो जन्मदिनको अवसरमा आश्रमलाई सहयोग गरेका हुन।

उनले आश्रममै पुगेर बिहानको खानाका लागि ५ हजार ५ सय सहयोग गरेको आश्रमले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार