भिरबाट खसेको ढुङ्गा लागेर दार्चुलामा एक जनाको ज्यान गयो

मृत्यु
प्रतिकारात्मक तस्बिर

दार्चुला: दार्चुलामा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ बर्षिय वीर राम टमाटाको ढुङ्गा लागेर घटनास्थलमा मृत्यु भएको हो ।

सोमबार बिहान ७ बजेतिर दार्चुला–गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टिको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेका ढुङ्गा लागेर टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार