प्रधानमन्त्रीले लेखेको गीत सार्वजनिक (भिडियो)

केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले लेखेको ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ । युट्यूवमा सार्वजनिक भएको उक्त गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन् । भिडियालाई वीरेन्द्र भाटले निर्देशन गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार