प्रधानमन्त्रीले लेखेको गीत सार्वजनिक (भिडियो)

प्रधानमन्त्रीले लेखेको गीत सार्वजनिक (भिडियो)

केपी शर्मा ओली
Advertisement

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले लेखेको ‘म त भाग्यमानी’ बोलको गीत सार्वजनिक भएको छ । युट्यूवमा सार्वजनिक भएको उक्त गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन् । भिडियालाई वीरेन्द्र भाटले निर्देशन गरेका छन् ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार