सुदूरका धमेन्द्र सुनारः जसले कोचलाई रुवाउँदै पार गरे ‘द भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसन !

सुदूरका धमेन्द्र सुनार
सुदूरका धमेन्द्र सुनार

धनगढी: हिमालयन टेलिभिजनबाट प्रसारण हुने भ्वाइस द भ्वाइस अफ नेपालमा बाजुराका धमेन्द्र सुनार छनौट भएका छन् । बाजुराकाको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २४ वर्षीय सुनार द भ्वाइस अफ नेपालमा छनौट भएका हुन ।

डिजिटल अडिसन पछि शुक्रवार साँझ ब्लाइन्ड अडिसनमा उनले आफ्नो प्रस्तुति राख्दा आफू त रोए रोए कोचको कन समेत पगालेका छन् । उनले चारै जना कोच (जज) हर्को मन जित्न सफल भएका उनले भने कोच प्रमोद लाई चुनेका छन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार