धनगढीको एक्सीस बिद्याश्रममा रक्तदान, ५० पिन्ट रगत संकलन

धनगढीको एक्सीस बिद्याश्रममा रक्तदान

 धनगढी: धनगढीको एक्सीस बिद्याश्रममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरुले हरेक बर्ष आयोजना गर्दै आएको रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

उक्त रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गर्दा ५० पिन्ट रगत संकलन भएको छ ।

प्रत्येक बर्ष आयोजना गर्दै आएको रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै यस बर्ष पनि रक्त दान कार्यक्रमको आयोजना गरिएको कक्षा १२ मा अध्ययनरत बिधार्थीहरुले बताएका छन्  ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार