बैतडीको पाटनमा ५ दिन देखि टेलिफोन सेवा अवरुद्ध !

अज्ञात समुहले काटेको टेलिकमको अप्टीकल फाइबर मर्मत कार्य हुदै

बैतडी: बैतडीको पाटन नगरपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । अज्ञात समुहले टेलिकमको अप्टीकल फाइबर तार काटिदिएपछि ५ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ  ।

पाटन नगरपालिका वडा नम्बर ६ स्थित बजार आसपासमा पाँच ठाउँमा फाइबर तार काटिएकाले लाईन प्रभावित भएको टेलिकमको कार्यालयले बताएको प्रमुख जिल्ला अधिकारी मोहानराज जोशीले बताएका छन् । फाइबर मर्मत कार्य भइरहेको टेलिकमले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार