यस कारण पुगेको थियो धनगढीबाट उडेको श्री एयरको जहाज भैरहवा !

यस कारण पुगेको थियो धनगढीबाट उडेको श्री एयरको जहाज भैरहवा !

धनगढी विमानस्थल
धनगढी विमानस्थल
Advertisement
धनगढीः धनगढीबाट उडेको श्री एयरको जहाज भैरहवा डाइभर्ट गरिएको छ। शुक्रवार काठमाडौँको आकाशमा वायु प्रदूषण बढ्दा धनगढीबाट उडेको जाहज भैरहवा अवतरण गरेको हो।
प्रदूषणले जहाज अवतरणलाई चाहिने भिजिबिलिटी नहुँदा उडान र अवतरण प्रभावित बनेको छ। भने नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा पठाइएको छ ।
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार