यस कारण पुगेको थियो धनगढीबाट उडेको श्री एयरको जहाज भैरहवा !

धनगढी विमानस्थल
धनगढी विमानस्थल
धनगढीः धनगढीबाट उडेको श्री एयरको जहाज भैरहवा डाइभर्ट गरिएको छ। शुक्रवार काठमाडौँको आकाशमा वायु प्रदूषण बढ्दा धनगढीबाट उडेको जाहज भैरहवा अवतरण गरेको हो।
प्रदूषणले जहाज अवतरणलाई चाहिने भिजिबिलिटी नहुँदा उडान र अवतरण प्रभावित बनेको छ। भने नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा पठाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार