प्रहरीको गोली लागेर घाइते भएका १ जना डिस्चार्ज (भिडियो)

क्षतिपूर्ति दिने सहमतीपछि मृतकका परिवारले शव बुझे

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढीः कैलालीमा प्रहरीको गोली लागेर घाइते भएका १ जना डिस्चार्ज भएका छन्।

गत मंगलबार बसको ठक्करबाट युवतीको मृत्यु भएको विषयमा लम्कीमा आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका १८ वर्षीय दिपक सन्ज्याल उपचारपछि डिस्चार्ज भएकाछा् ।

अर्का घाइते लम्कीकै ३० वर्षीय कृष्ण प्याकुरेलको उपचार जारी छ। काठमाडौँको टिचिङ अस्पतालमा उपचाररत उनको अवस्था सुधारोन्मुख रहेको छ । भने क्षतिपूर्ति दिने सहमतीपछि मृतकका परिवारले शव बुझिसकेको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार