SKIP THIS

प्रदेश युवा परिषद्

खनाल-नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव

अनेरास्ववियु

काठमाडौं: नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठनले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।

सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागु गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो ।

गत चैत्र १० गते सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाले पारित गरेको प्रस्ताव आज सार्वजनिक गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार