SKIP THIS

धनगढी उप-महानगरपालिका

सादा पोसाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा असुल्ने धनगढीका २ जना ‘धुन्दुकारी’ युवक पक्राउ !

युवक पक्राउ

धनगढी: सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा असुल्ने धनगढीका २ जना ‘धुन्दुकारी’ युवक पक्राउ परेकाछन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र कैलाली प्रहरीको टोलीले धनगढी उप-महानगरपालीका वडा नम्बर ८ स्थित व्यापारीबाट ५ हजार माग्दै गरेको अवस्थामा धनगढी उपमहानगरपालीका–५ का २३ वर्षीय बिरेन्द्र सिंह र नम्बर २ बस्ने २५ वर्षीय पारस मल्ललाई पक्राउ गरेको हो।

आरोपितहरुले विभिन्न व्यक्तिबाट रकम मागेको हुनसक्ने भन्दै ती पीडितहरुले प्रहरीमा सम्पर्क राख्न समेत प्रहरी निरीक्षक थापाले अनुरोध गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार