नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको अध्यक्षमा जोशी निर्वाचित !

Himal Joshi

धनगढी: नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी भएका छन्। बुधबार भएको चुनावमा उनी आफ्ना प्रतिद्वन्दी श्रवण देउवा र सुशील ढुङ्गानालाई पराजित गर्दै विजयी भएका हुन्।

यस्तै उपाध्यक्षमा हरिश विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा,सचिबमा प्रेम चौधरी ,सह-सचिबमा घनश्याम पौडेल, कोषाध्यक्षमा लक्ष्मी प्रसाद जैशी  निर्वाचित भएका छन्।

सदस्यहरुमा क्रमश; कैलाश जाेशी, दिपकप्रसाद उपाध्याय, रतनलाल चाैधरी,नेत्रप्रसाद जैशी, सुनिल आउजी, नवराज पनेरु, अंकुशबहादुर कुँवर शंकर बोहरा र कृष्णप्रसाद ओझा विजयी भएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार