हाल सालै हरिद्वारको महाकुम्भ मेलामा सहभागी भई फर्किएका पूर्वराजा दम्पतीमा कोरोना पुष्टि

हाल सालै हरिद्वारको महाकुम्भ मेलामा सहभागी भई फर्किएका पूर्वराजा दम्पतीमा कोरोना पुष्टि

पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्किएपछि उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार