बुधवार मात्रै धनगढीमा मास्क नलगाई हिँड्ने ४७ जना बने कारबाहीको भागीदार

धनगढीमा ट्राफिक चेकिङ
फाइल तस्बिर

धनगढी: धनगढीमा मास्क नलगाएर सडकमा हिड्नेलाई प्रहरीले कारवाही गर्न थालेको छ।  बुधबार मात्रै प्रहरीले मास्क नलगाई हिड्ने ४७ जनालाई कारवाही गरेको छ। जनही १ सय रुपैयाँको दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ।

संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनअनुसार कैलाली प्रहरीले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार