बुधवार मात्रै धनगढीमा मास्क नलगाई हिँड्ने ४७ जना बने कारबाहीको भागीदार

बुधवार मात्रै धनगढीमा मास्क नलगाई हिँड्ने ४७ जना बने कारबाहीको भागीदार

धनगढीमा ट्राफिक चेकिङ
फाइल तस्बिर

धनगढी: धनगढीमा मास्क नलगाएर सडकमा हिड्नेलाई प्रहरीले कारवाही गर्न थालेको छ।  बुधबार मात्रै प्रहरीले मास्क नलगाई हिड्ने ४७ जनालाई कारवाही गरेको छ। जनही १ सय रुपैयाँको दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ।

संक्रामक रोग ऐन, २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनअनुसार कैलाली प्रहरीले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न थालेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार