मेरो गोरुको बाह्रै टक्का, ओली–नेपाल वार्ता निष्कर्षविहीन !

ओली–नेपालबीचको वार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ । नागपोखरीस्थित होटेल मेरियटमा भएको आजको वार्ता निष्कर्षविहीन सकिएको स्रोतले बताएको छ ।

वार्तामा दुवै नेता आ–आफ्नै अडानमा कायम रहेको बताइएको छ । हिजो पनि दुई नेताबीच मेरियटमा नै वार्ता भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार