भारतमा पौडी खेल्ने क्रममा डुबेर अछामका एक जनाको मृत्यु

पानीको तलाउमा डुबेर मृत्यु

डुबेर मृत्यु

अछामका एक किशोरको भारतमा मृत्यु भएको छ।

जिल्लाको कमलबजार नगरपालिका ८ ढाँकु, पास्तोलीका १६ वर्षीय किशोर मोहन विष्टको शुक्रबार भारतको महाराष्ट्रमा पानीको तलाउमा डुबेर मृत्यु भएको बताइएको छ।

उनको पारिवारिक स्रोतका अनुसार उनी बस्ने कोठा नजिकै रहेको पानीको तलाउमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार