डडेल्धुरामा १ किशोरी झुण्डीएको अवस्थामा मृत फेला

डडेल्धुरामा १ किशोरी झुण्डीएको अवस्थामा मृत फेला
डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–७ घुम्टेगाडाकी एक किशोरी  रुखमा झुण्डीएको अवस्थामा फेला परेकी छन् ।
मंगलबार आफ्नै गाउँ नजिकैको खोला किनारमा स्थानीय मञ्जु विष्ट रुखमा झुण्डिएको अवस्थामा भेटिएकी स्थानीयले बताए ।
विष्ट सिद्धनाथ माध्यमिक विद्यालय चन्दनीमा कक्षा १२ मा अध्ययनरत थिइन । आत्महत्या के कति कारणले गरेको भन्नेबारे अनुसन्धान भइरहेको ईलाक प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार