विप्लव नेकपा कैलालीका जिल्ला सचिवालय सदस्य प्रकाश रावललाई कोरोना संक्रमण पुष्टि !

Parkash Rawal
धनगढीः विप्लव नेकपा कैलालीका जिल्ला सचिवालय सदस्य प्रकाश रावल लाई कोरोना  संक्रमण पुष्टि भएको छ । उनलाई बुधवार कोरोना संक्रमण पुष्टि भएको हो ।
विप्लव नेकपाका धनगढी नगर इन्चार्जको जिम्मेवारी समेत सम्हाली सकेका रावलको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।  अहिले उनी होम क्वारिन्टाईनमा रहेका छन् ।
साथै नेता रावलले आफ्नो सम्पर्कमा रहेका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई कोरोना जाँच गर्न र आवश्यक स्वास्थ्य सतर्कता अपनाउन हुन समेत आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार