कैलालीको गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा २२ गतेसम्म बन्द

गोदावरी नगरपालिका

धनगढी: कैलालीको गोदावरी नगरपालिकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुस्टि भएपछि कार्यालय बिहीबारदेखि यही वैशाख २२ गतेसम्मका लागि बन्द हुने भएको छ।

नगरपालिकाले त्यहाँ कार्यरत अन्य कर्मचारीको पनि कोरोना परीक्षण गर्नुपर्ने हुँदा सेवा बन्द गरिएको जनाएको छ। तर अत्त्यावश्यक सेवा भने सुचारु नै रहने बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार