धनगढीका एक कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लगियो

हेलिकोप्टर
फाइल तस्बिर
प्रकाशित : :

धनगढी:  सेती प्रादेशिक अस्पतालको आइसियुमा उपचाररत एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ ।

१७ गतेदेखि आइसियुमा उपचाररत धनगढी उप-महानगरपालिका ५ का ४२ वर्षीय पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई थप उपचारका लागि आज काठमाण्डौं लगिएको हो ।

सेती प्रादेशिक अस्पतालको क्षमता भन्दा बढि संक्रमित भर्ना भएपछि उपचारमा कठिनाइ भएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट