पर्यटनमन्त्री ढकाल दम्पत्तिमा कोरोना पुष्टि

पर्यटनमन्त्री ढकाल दम्पत्ति
पर्यटनमन्त्री ढकाल दम्पत्ति

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो ।

दुबै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयको भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार