एमाले शीर्ष नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ठमा

प्रधानमन्त्री ओली देउवा

काठमाडौं : एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली पार्टी शीर्ष नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता सुवास नेम्वाङसहित देउवा निवासमा पुगेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार