बैतडीमा विषालु सर्पको टोकाइबाट एक जना बालकको ज्यान गयो

सर्पको टोकाइ

धनगढी: बैतडीमा विषालु सर्पको टोकाइबाट एक जना बालकको ज्यान गएको छ ।जिल्लाको डिलासैनी गाउँपालिका ५ का बिना बस्ती बस्ने १२ वर्षीय पवन जोशीको सर्पले टोकेर ज्यान गएको उनको पारिवारिक स्रोतले बताएको छ ।

हिजो बिहीबार सर्पको टोकाइबाट ज्यान गुमाएका बालक श्री कफलासैनी माध्यमिक विद्यालय पुजारी गाउँमा कक्षा ८ मा अध्ययनरत थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार